Vacancy Announcement for CMA/ ANM (Israel)

इजरायलमा ‘केयरगिभर’का लागि आवेदन खुल्यो इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र विभागको वेभसाइट http://ferms.dofe.gov.np मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ। इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने भएको छ। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने विभागले जनाएको छ। मासिक तलब लगभग एक हजार छ सय…

Read More